१ करोडको “श्रमिक राहत कोष” बनाउने मञ्चको निर्णय, परराष्ट्र मन्त्रालय पुर्वाग्राही भएको ठहर

लण्डन । नेकपा एमालेको शुभचिन्तक संस्था प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीले परराष्ट्र मन्त्रालय प्रवासी नेपाली प्रति पुर्वाग्राही भएको निचोड निकालेको छ । प्रवासी नेपाली मञ्चको शनिवार मलेशियामा सम्पन्न १५ औं वैठकले प्रचलित नीति, नियम, विधि, विधान र प्रक्रियाको लोकतान्त्रिक माध्यमबाट चयन भएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदको कार्यसमितिप्रति परराष्ट्र मन्त्रालयले देखिएको व्यवहारप्रति असन्तोष व्यक्त गर्दै … Continue reading १ करोडको “श्रमिक राहत कोष” बनाउने मञ्चको निर्णय, परराष्ट्र मन्त्रालय पुर्वाग्राही भएको ठहर